अर्थमन्त्रीलाई सुझाव- आलु र प्याजको भ्याट हटाउनुस् 

नेपालभ्युज

अर्थमन्त्रीलाई सुझाव- आलु र प्याजको भ्याट हटाउनुस् 

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले आलु र प्याजमा लगाइएको भ्याट हटाउन माग गरेका छन् । गत मङ्गलबारबाट जारी केन्द्रीय समिति बैठकमा आफ्नो धारणा राख्दै उनले यस्तो बताएका हुन् ।

“आलु र प्याजमा लगाइएको भ्याट हटाउनैपर्छ अर्थमन्त्रीज्यू । पुगेन भने बरु गाडीमा लगाउनुस्, सेन्डमा लगाउनुस् । तर, सधैँ उपभोग गर्नुपर्ने र मध्यम वर्गले खाने यी आलु र प्याजमा लगाइएको भ्याट हटाउनैपर्छ,” उनले भने ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved