सीता दाहालको निधनपछि कांग्रेस केन्द्रीय समितिको बैठक स्थगित

नेपालभ्युज

सीता दाहालको निधनपछि कांग्रेस केन्द्रीय समितिको बैठक स्थगित

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधनपछि कांग्रेस केन्द्रीय समितिको बैठक स्थगित भएको छ।

आज बस्ने भनिएको नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक अब साउन २ गतेदेखि बस्ने जनाइएको छ।
यसैबीच आज बस्ने भनिएको समाजवादी मोर्चाको बैठक पनि स्थगित भएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved