आयरल्याण्डविरुद्ध नेपाललाई छैँटौँ सफलता, करणले लिए तीन विकेट

नेपालभ्युज

आयरल्याण्डविरुद्ध नेपाललाई छैँटौँ सफलता, करणले लिए तीन विकेट

काठमाडौं। एकदिवसीय विश्वकप छनोटको प्लेअफ फाइनलमा आयरल्याण्डविरुद्ध नेपालले छैँटौँ विकेट लिएको छ।

करण केसीले कर्टिस क्याम्फेरलाई आउट गरेका हुन् । कर्टिसले ६२ रन बनाए । करणले खेलमा तीन विकेट लिइसकेका छन् ।

२६९ रनको लक्ष्य पछ्याएको आयरल्याण्डले ४१ ओभरमा २१९ रन बनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved