आयरल्याण्डविरुद्ध सन्दीपले दिलाए पाँचौँ सफलता

नेपालभ्युज

आयरल्याण्डविरुद्ध सन्दीपले दिलाए पाँचौँ सफलता

काठमाडौं। आईसीसी एकदिवसीय विश्वकप छनोटको प्लेअफ फाइनलमा आयरल्याण्डविरुद्ध नेपालले पाँचौँ विकेट लिएको छ।

सन्दीप लामिछानेले ह्यारी टेक्टरलाई ६० रनमा आउट गरे।

यसअघि करण केसी, किशोर महत्तो र गुल्सन झाले नेपालको लागि विकेट लिएका थिए।

२६९ रनको लक्ष्य पछ्याउँदै आयरल्याण्डले २६.२ ओभरमा १३४ रन बनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved