आयरल्याण्डविरुद्ध गुल्सन लिए तेस्रो विकेट

नेपालभ्युज

आयरल्याण्डविरुद्ध गुल्सन लिए तेस्रो विकेट
फाइल फोटो

काठमाडौं। आईसीसी एकदिवसीय विश्वकप छनोटको प्लेअफ फाइनलमा आयरल्याण्डविरुद्ध नेपालले तेस्रो विकेट लिएको छ।

नेपालका लागि गुल्सन झाले तेस्रो विकेट लिएका हुन्। उनले पल स्टिरलिङलाई १५ रनमा आउट गरे।

यसअघि करण केसी र किशोर महतोले विकेट लिएका थिए । नेपालले आयरल्याण्डलाई २६९ रनको लक्ष्य दिएको छ । आयरल्याण्डले १३ ओभरमा ६४ रन बनाएको  छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved