आयरल्याण्डविरुद्ध बलिङमा नेपालको गतिलो सुरुवात

नेपालभ्युज

आयरल्याण्डविरुद्ध बलिङमा नेपालको गतिलो सुरुवात

काठमाडौं। एकदिवसीय विश्वकप छनोटको प्लेअफ फाइनलमा आयरल्याण्डविरुद्ध नेपालले बलिङमा पनि गतिलो सुरुवात गरेको छ ।

नेपालले आयरल्याण्डका दुई मुख्य ब्याट्स्म्यानलाई आउट गरेको छ । करण केसी र किशोर महतोले विकेट लिएका छन् ।

करणले एन्डी म्याकब्राइनलाई १७ रनमा आउट गरे। किशोरले कप्तान एन्डी बलब्रिनलाई पिचबाट हटाएका छन् । किशोरले विश्वकप छनोटमा पहिलो पटक मौका पाएका हुन् ।

आयरल्याण्डले ६ ओभरमा २३ रन बनाएको  छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved