विश्वकप प्लेअफ : आयरल्यान्डविरुद्ध नेपालको १५० रन पूरा

नेपालभ्युज

विश्वकप प्लेअफ : आयरल्यान्डविरुद्ध नेपालको १५० रन पूरा

काठमाडौं। आईसीसी एकदिवसीय विश्वकप छनोटको प्लेअफ फाइनलमा आयरल्यान्डविरुद्ध नेपालले १५० रन पूरा गरेको छ।

जिम्बाब्वेको हरारेमा जारी खेलमा नेपालले ३३.४ ओभरमा ४ विकेटको क्षतिमा १५० रन पूरा गरेको हो।

नेपालका लागि अर्जुन साउदले ४८, रोहित कुमार पौडेल २९, कुशल भुर्तेल ८ र ज्ञानेन्द्र मल्ल ७ रन बनाए। अहिले भीम सार्की र कुशल मल्लले ब्याटिङ गरिरहेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved