विश्वकप प्लेअफ फाइनल : आयरल्यान्डविरुद्ध नेपालको ५० रन पूरा

नेपालभ्युज

विश्वकप प्लेअफ फाइनल : आयरल्यान्डविरुद्ध नेपालको ५० रन पूरा

काठमाडौं। आईसीसी एकदिवसीय विश्वकप छनोटको प्लेअफ फाइनलमा आयरल्यान्ड विरुद्ध नेपालले ५० रन पूरा गरेको छ।

जिम्बाब्वेको हरारेमा जारी खेलमा नेपालले १३.२ ओभरमा २ विकेट गुमाएर ५० रन पूरा गरेको हो।

नेपालको लागि अर्जुन साउद ३० र कप्तान रोहित कुमार पौडेल ५ रनमा अविजित छन्।

कुशल भूर्तेल ८ रनमा र ज्ञानेन्द्र मल्ल ७ रनमा आउट भए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved