विश्वकप प्लेअफ : यूएईविरुद्ध नेपालको ५० रन पूरा

नेपालभ्युज

विश्वकप प्लेअफ : यूएईविरुद्ध नेपालको ५० रन पूरा

काठमाडौं। आईसीसी एकदिवसीय विश्वकप छनोटको प्लेअफमा यूएईविरुद्ध नेपालले ५० रन पूरा गरेको छ।

हरारेमा जारी खेलमा नेपालले १८२ रनको लक्ष्य पछ्याइरहेको छ। नेपालले १५.३ ओभरमा ३ विकेटको क्षतिमा ५० रन पूरा गरेको हो।

५० रन पूरा गर्ने क्रममा नेपालको लागि कुशल भुर्तेल ३० र भीम सार्की शून्य रनमा अविजित छन्। ज्ञानेन्द्र मल्लले १३, कप्तान रोहित कुमार पौडेल ४ र ओपनर अर्जुन साउद १ रनमा आउट भए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved