विश्वकप प्लेअफ : नेपालको दोस्रो विकेट गयो

नेपालभ्युज

विश्वकप प्लेअफ : नेपालको दोस्रो विकेट गयो

काठमाडौं। आईसीसी एकदिवसीय विश्वकप छनोटको प्लेअफमा यूएईविरुद्ध नेपालले दोस्रो विकेट गुमाएको छ।

हरारेमा नेपालले १८२ रनको विजयी लक्ष्यमा जवाफी ब्याटिङ गरिरहेको छ।

नेपालका ज्ञानेन्द्र मल्ल १३ रनमा आउट भए। अहिले कुशल भुर्तेल र रोहित कुमार पौडेलले ब्याटिङ गरिरहेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved