विश्वकप प्लेअफः करन केसीले लिए पहिलो विकेट

नेपालभ्युज

विश्वकप प्लेअफः करन केसीले लिए पहिलो विकेट

काठमाडौं। आईसीसी एकदिवसीय विश्वकप छनोटको प्लेअफमा यूएईविरुद्ध नेपालले पहिलो विकेट लिएको छ।

हरारेमा जारी खेलमा करन केसीले नेपालको लागि पहिलो विकेट लिएका छन् । उनले पहिलो ओभरको दोस्रो बलमै असिफ खानलाई डगआउट गरे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved