नागरिकता विधेयक प्रमाणीकरणविरूद्ध युवा संघको मसाल जुलुस

नेपालभ्युज

नागरिकता विधेयक प्रमाणीकरणविरूद्ध युवा संघको मसाल जुलुस

काठमाडौं । नेकपा एमालेको राष्ट्रिय युवा संघ नेपालले नागरिकता विधेयक प्रमाणीकरणविरूद्ध मसाल जुलुस  निकालेको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेसँगै बुधबार साँझ नयाँ बानेश्वरमा उनीहरूले मसाल जुलुस निकालेर विरोध प्रदर्शन गरेका हुन् ।

नागरिकता विधेयक प्रमाणीकरण भएपछि सबैभन्दा बढी लाभान्वित हुने मधेस प्रदेशका शीर्ष नेताले संसदीय लोकतन्त्रको मान्यता र संविधानअनुसार संसद्को सर्वोच्चता कायम भएको प्रतिक्रिया दिएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved