रेशम चौधरीविरुद्धको मुद्दा आनन्दमोहन भट्टराईको इजलासमा

नेपालभ्युज

रेशम चौधरीविरुद्धको मुद्दा आनन्दमोहन भट्टराईको इजलासमा

काठमाडौं । रेशम चौधरीलाई राष्ट्रपतिबाट आममाफी दिइएको विरुद्ध दायर भएको रिट निवेदनमाथि बुधबार सर्वोच्च अदालतमा प्रारम्भिक सुनुवाइ हुँदैछ । रिट न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासमा परेको छ ।

टीकापुर घटनामा मृत्यु भएका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा बोहरा कडायतले दर्ता गराएको रिट निवेदन सुनुवाइ गर्न बुधबार न्यायाधीश भट्टराईको एकल इजलासमा पेसी तोकिएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved