रंगियो बौद्धनाथ (तस्वीरहरू)

रंगियो बौद्धनाथ (तस्वीरहरू)

काठमाडौं। युनेस्को विश्वसम्पदा सूचीमा सूचिकृत संसारकै ठूलो प्राचीन स्तूप, बौद्धनाथ स्तूपामा रंगरोगन भएको छ।

सामान्यतया पूर्णिमाको अघि मात्र स्तूपमा रंगरोगन गरिन्छ । तर, कोही भक्तजन वा दाताले रंग चढाउन चाहेमा निश्चित रकम तिरी स्तुपमा रंग चढाउन पाउनेछन्।

स्तूपमा रंग लगाउन सेतो चुना प्रयोग गरिन्छ र त्यसमा रातो र पहेलो बुटा भर्न भने कुसुम फूलको झोल प्रयोग गरिन्छ। हरेक पटक रंगरोगन गर्दा स्तूपमा टाँगिएको पुराना लुङ्दरसमेत फेरिने चलन रहिआएको छ।

तस्वीरहरू:-

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved