७ करोडको कुरा झिक्नेलाई सोध्नेछु, अरु पनि धेरैको जवाफ दिनु पर्छ उसले : हर्क साम्पाङ

नेपालभ्युज

७ करोडको कुरा झिक्नेलाई सोध्नेछु, अरु पनि धेरैको जवाफ दिनु पर्छ उसले : हर्क साम्पाङ

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले ७ करोडको कुरा झिक्ने व्यक्तिलाई प्रश्न सोध्ने बताएका छन् ।

मेयर साम्पाङले शुक्रबार साँझ सामाजिक संजालमा एक स्टाटस शेयर गर्दै यस्तो बताएका हुन् ।

‘म त्यो ७ करोडको कुरा झिक्ने व्यक्तिलाई ल्याएर सोध्नेछु ! काठ्माण्डौ बाट आएर मात्रै आउने कुरा गरेको छ ! भागेर धर पाउँदैन ! आउनै पर्छ !’ उनले लेखेका छन्,  ‘प्रमाण पेश गर्छ होला अब ! अरु पनि धेरै कुराको जवाफ दिनु पर्छ उसले ! जय धरान !’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved