‘ए’ डिभिजन लिग : संकटाले एपीएफलाई हरायो

नेपालभ्युज

‘ए’ डिभिजन लिग : संकटाले एपीएफलाई हरायो

काठमाडौं। शहीद स्मारक ‘ए’ डिभिजन लिगमा संकटा क्लबले एपीएफ क्लबलाई पराजित गरेको छ।

च्यासल मैदानमा आइतबार भएको खेलमा सातदोबाटोले एपीएफलाई १–० गोलअन्तरले पराजित गरेको हो।

संकटाको लागि जुनियर ओन्गुइनेले गरेको गोल नै निर्णायक बन्यो। खेलको २९ औँ मिनेटमा जुनियरले पेनाल्टीमा गोल गर्न सफल भए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved