नागपुरी गीत ‘प्रीत कर डोरी’ मा मोडल सोफी धरेलको रोमाञ्चक अभिनय

नेपालभ्युज

नागपुरी गीत ‘प्रीत कर डोरी’ मा मोडल सोफी धरेलको रोमाञ्चक अभिनय

काठमाडौं। मोडल सोफी धरेलको नयाँ म्युजिक भिडिओ ‘प्रीत कर डोरी’ सार्वजनिक भएको छ। नागपुरी गीत महाली युट्युब च्यानलबाट सार्वजनिक भएको हो।

शुभम लाक्रा र खुसीको स्वरमा रहेको गीतको भिडिओको कोरियोग्राफर रामजी लामिछाने हुन्। गीतको शब्द शुभम लाक्राकै रहेको छ।

यसअघि मोडल सोझीको ‘बाँचिएला’ गीतको भिडिओ महिना दिनअघि सार्वजनिक भएको थियो। पछिल्लो समय चर्चामा रहेकी मोडल सोफी धरेलले कमल खत्रीको ‘मेरो जीवन साथी तिमी’, सीडी विजय अधिकारीको ‘नलाम्की भन्थे ज्यान जाने माया’, ‘सररर हावा चल्यो’, ‘ए सुनन भनन, ध्रुव बिस्कोको ‘तिमी र म’, प्रमीला गुरुङको ‘ए झरी, झरी’ सन्तोष बस्यालको ‘बस है प्यारी’लगायत दर्जनौँ भिडिओमा अभिनय गरिसकेकी छिन्।

मोडल सोफी धरेल अभिनीत ‘बाँचिएला’को म्युजिक भिडिओ सार्वजनिक


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved