कुमारवर्ती क्याम्पसमा नेविसंघको प्यानल विजयी

नेपालभ्युज

कुमारवर्ती क्याम्पसमा नेविसंघको प्यानल विजयी

काठमाडौं ।  पूर्वी नवलपरासीको  कुमारवर्ती बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा नेविसंघले प्यानलै जितेको छ ।

आइतबार भएको निर्वाचनमा सभापतिमा नेविसंघका सुदिप चापागाईं विजयी भएका छन् । यस्तै सचिवमा  कुमार सिंजाली मगर र कोषाध्यक्षमा  वर्षा खरेल निर्वाचित भएका छन् ।

चापागाईंले २ सय २९ मत पाए भने उनका निकटतम प्रतिस्पर्धी अनेरास्ववियुका गौरव अधिकारीले ३९ मत मात्र  पाए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved