कुमारवर्ती बहुमुखी क्याम्पस

कुमारवर्ती क्याम्पसमा नेविसंघको प्यानल विजयी

काठमाडौं ।  पूर्वी नवलपरासीको  कुमारवर्ती बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा नेविसंघले प्यानलै जितेको छ । आइतबार भएको निर्वाचनमा सभापतिमा नेविसंघका सुदिप चापागाईं विजयी भएका छन् । यस्तै सचिवमा  कुमार सिंजाली मगर र कोषाध्यक्षमा  वर्षा खरेल निर्वाचित भएका छन् । चापागाईंले...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved