मातृभूमि बहुमुखीमा नेविसंघको प्यानलै विजयी

नेपालभ्युज

मातृभूमि बहुमुखीमा नेविसंघको प्यानलै विजयी

काठमाडौं । लमजुङको सुन्दरबजारमा अवस्थित मातृभूमि बहुमुखी क्याम्पसमा नेपाली कांग्रेस निकट नेविसंघको प्यानलै विजयी भएको छ ।

आइतबार साँझको मतपरिणाम  सभापतिमा नेविसंघका विशाल थापा  ७१ मतसहित विजयी हुँदा उनका प्रतिस्पर्धी अनेरास्ववियुका शंकर बसौलाले ४७ मत मात्र पाए ।

यस्तै सचिवमा नेविसंघका अभिषेक पौडेलले  ६९ मत  पाउँदा अनेरास्ववियुका रोशन परियारले ४९ मत पाए । कोषाध्यक्षमा नेविसंघका ज्योति सार्की ६७ मत सहित विजयी भइने भने  अनेरास्ववियुका सगुन अधिकारीले ४९ मत पाए ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved