मातृभूमि बहुमुखी क्याम्पस

मातृभूमि बहुमुखीमा नेविसंघको प्यानलै विजयी

काठमाडौं । लमजुङको सुन्दरबजारमा अवस्थित मातृभूमि बहुमुखी क्याम्पसमा नेपाली कांग्रेस निकट नेविसंघको प्यानलै विजयी भएको छ । आइतबार साँझको मतपरिणाम  सभापतिमा नेविसंघका विशाल थापा  ७१ मतसहित विजयी हुँदा उनका प्रतिस्पर्धी अनेरास्ववियुका शंकर बसौलाले ४७ मत मात्र पाए । यस्तै...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved