जसपाले गर्‍यो मञ्जु अन्सारीलाई समानुपातिक सांसद सिफारिस

नेपालभ्युज

जसपाले गर्‍यो मञ्जु अन्सारीलाई समानुपातिक सांसद सिफारिस

काठमाडौं। जनता समाजवादी पार्टी, नेपालले मञ्जु अन्सारीलाई प्रतिनिधि सभा सदस्यको लागि सिफारिस गरेको छ ।

बिहीबार बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले अन्सारीलाई समानुपातिक सांसदका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।

उनी सप्तरी निवासी हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

न्यूज अपडेट

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved