मञ्जु अन्सारी

जसपा सांसद मञ्जु अन्सारीको हृदयघातका कारण निधन

गतसालको फागुन १३ मा जनता समाजवादी पार्टीको समानुपातिक सांसद सहनाज रहमानको हृदयघातकै कारण निधन भएको थियो । त्यही कोटामै सांसद बनेकी मञ्जुको पनि हृदयघातकै कारण एक वर्षपछि निधन भएको हो ।

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved