पलको सफाइमा पूजा खुसी, भन्छिन-आज पानी पर्‍यो, सबै फोहोर पखालियो

नेपालभ्युज

पलको सफाइमा पूजा खुसी, भन्छिन-आज पानी पर्‍यो, सबै फोहोर पखालियो
फाइल फोटो

काठमाडौँ ।  कलाकार पल शाहले आइतबार उच्च अदालत पोखराबाट सफाइ पाएपछि अभिनेत्री पूजा शर्मा खुसी भएकी छन् । उनले पलले सफाइ पाउँदा सामाजिक संजालमार्फत  खुसी व्यक्त गरेकी छन् । उनले आज पानी परेर सबै फोहोर पखालिपछि सबै कुरा सुन्दर भएर आएको बताएकी छन्  ।

‘आज पानी पर्‍यो । सबै फोहोर पखालियो । मेरो साथी पलले सफाइ पायो । सबै कुरा सुन्दर भएर आयो ।’ उनले फेसबुका लेखेकी छन् । उनले अन्त्यमा भगवानलाई धन्यवाद समेत दिएकी छन् ।

पलको सफाइसँगै सामाजिक संजालमा कलाकारले विभिन्न प्रतिक्रिया व्यक्त गरिरहेका छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved