पूजा शर्मा

अभिनेत्री पूजा शर्माको पेटको शल्यक्रिया

काठमाडौं । अभिनेत्री पूजा शर्माको पेटको शल्यक्रिया गरिएको छ । काठमाडौंस्थित मेडिसिटी अस्पतालमा पेटको शल्यक्रिया गरेको उनले सामाजिक सञ्जालमार्फत् जानकारी दिएकी छन् । उनले आफ्नो उपचारमा खटिएका चिकित्सकहरुलाई धन्यवाद दिएकी छन् । साथै, चाँडै निको हुने विश्वाससमेत व्यक्त गरेकी...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved