पूजा शर्माले सार्वजनिक गरिन् ब्याईफ्रेण्ड

उनले आफू र प्रेमी बानियाँसँगको एक तस्वीर शेयर गर्दै ‘यू आर द वान’ सहित रातो इमोजी क्याप्सनमा लेखेकी छन्। उनका फ्यान तथा फलोअर्सहरूले उनलाई बधाई दिइरहेका छन्।

नेपालभ्युज

पूजा शर्माले सार्वजनिक गरिन् ब्याईफ्रेण्ड

काठमाडौं। पल शाह प्रकरणमा विवादमा अनेक अभिव्यक्ति दिएर विवादमा मुछिएकी अभिनेत्री पूजा शर्माले आफ्नो प्रेमी सार्वजनिक गरेकी छन्। आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आफ्नो प्रेमी युद्ध बानियाँ सार्वजनिक गरेपछि उनलाई बधाईको ओइरो लागेको छ।
उनले आफू र प्रेमी बानियाँसँगको एक तस्वीर शेयर गर्दै ‘यू आर द वान’ सहित रातो इमोजी क्याप्सनमा लेखेकी छन्। उनका फ्यान तथा फलोअर्सहरूले उनलाई बधाई दिइरहेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved