लेकसाइडस्थित सेलवेज डिपार्टमेन्टल स्टोरमा आगलागी

नेपालभ्युज

लेकसाइडस्थित सेलवेज डिपार्टमेन्टल स्टोरमा आगलागी

पोखरा । पोखराको लेकसाइडमा रहेको सेलवेज डिपार्टमेन्टल स्टोरमा आगलागी भएको छ । नेपाल प्रहरीका अनुसार शनिबार दिउँसो करिब साढे ४ बजे स्टोरको अन्डरग्राउन्डमा रहेको गोदाममा आगलागी भएको हो ।

अन्डरग्राउण्डमा भएको आगलागी नियन्त्रण गरेर क्षति न्यूनीकरण गर्ने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

आगलागीबाट भएको क्षतिको विवरण आइसकेको छैन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved