माओवादी केन्द्रको निर्णय- राष्ट्रिय सहमतिको पहल गर्ने

नेपालभ्युज

माओवादी केन्द्रको निर्णय- राष्ट्रिय सहमतिको पहल गर्ने

काठमाडौं । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) ले राष्ट्रिय सहमतिका लागि पहल गर्ने निर्णय गरेको छ ।

बिहीबार सुरू भएर शुक्रबार सकिएको स्थायी समिति बैठकले सबै दलहरूबीच सहमति खोज्दै राष्ट्रिय सहमतिका लागि पहल गर्ने निर्णय गरेको प्रवक्ता कृष्णबहादुर महराले बताए ।

‘हाम्रो पार्टी नेकपा (माओवादी केन्द्र) ले राष्ट्रिय सहमतिका लागि पहल गर्ने निर्णय गरेको छ,’ प्रवक्ता महराले भने ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved