पूर्वसभामुख सापकोटालाई उपाध्यक्ष बनाउने माओवादी केन्द्रको तयारी

नेपालभ्युज

पूर्वसभामुख सापकोटालाई उपाध्यक्ष बनाउने माओवादी केन्द्रको तयारी

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले पूर्वसभामुख अग्निप्रसाद सापकोटालाई उपाध्यक्ष बनाउने तयारी गरेको छ ।

माओवादी केन्द्रका एक स्थायी समिति सदस्यले भने, ‘उहाँ (अग्निप्रसाद सापकोटा) लाई उपाध्यक्ष बनाउने विषयमा छलफल भइरहेको छ । यसबारे स्थायी समितिले निर्णय गर्छ ।’

माओवादी केन्द्रको उपाध्यक्षमा अहिले कृष्णबहादुर महरा छन् । अहिले माओवादीको केन्द्रसँग २१ सदस्यीय पदाधिकारी छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved