सभामुख घिमिरेले लिए शपथ

नवनिर्वाचित सभामुख देवराज घिमिरे शपथ लिएका छन्। शीतल निवासमा उनले राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएका हुन्।

नेपालभ्युज

सभामुख घिमिरेले लिए शपथ

काठमाडौं। नवनिर्वाचित सभामुख देवराज घिमिरे शपथ लिएका छन्। शीतल निवासमा उनले राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएका हुन्।

सत्ता गठबन्धनबाट उम्मेदवार घिमिरे बिहीबार सभामुखमा निर्वाचित भएका थिए। अब उनले केही बेरमा पदभार ग्रहण गर्दैछन्।

फोटो – प्रधानमन्त्रीको सचिवालय


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved