कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिँदा ओलीलाई किन चिन्ता ? : निधि

नेपालभ्युज

कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिँदा ओलीलाई किन चिन्ता ? : निधि

काठमाडौं। नेपाली कांग्रेसका सांसद विमलेन्द्र निधिले आफूहरूले प्रधानमन्त्रीलाई विश्वासको मत दिएकोमा एमाले खुसी नभएको बताएका छन् ।

सभामुखको निर्वाचनका क्रममा भएको छलफलमा भाग लिँदै कांग्रेस पूर्वउप-सभापति समेत रहेका निधिले प्रतिनिधिसभा फेरि विघटन हुने हो कि चिन्ता लागेर प्रधानमन्त्रीलाई विश्वासको मत दिएको बताए ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको ‘बलयगाढामा चढेर अमेरिका पुगिँदैन’ भन्ने  स्मरण गर्दै उनले संघीयता, गणतन्त्र त खतरामा नपरोस् भनेर आफूहरूले विश्वासको मत दिएको, तर एमालेलाई चिन्ता लागेको उनले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved