चलचित्र कलाकार संघको महाधिवेशन चैतमा

नेपालभ्युज

चलचित्र कलाकार संघको महाधिवेशन चैतमा

काठमाडौं। नेपाल चलचित्र कलाकार संघको १९औँ महाधिवेशन चैतमा हुने भएको छ।

संघका अध्यक्ष रवीन्द्र खड्काको अध्यक्षतामा बसेकाे संघको कार्यसमिति बैठकले अगामी चैत ४ गते महाधिवेशन गर्ने निर्णय गरेको हो।

संघको विधानअनुसार वर्तमान कार्यसमितिको पदावधी सकिएकाले बैठले सोही महाधिवेनबाट नयाँ कार्यसमितिको चयन गर्ने निर्णयसमेत गरेको कलाकार संघले प्रेस विज्ञप्तिमार्फत जानकारी गराएको छ।

संघका सदस्यलाई सदस्यता नवीकरणका लागि फागुन ४ गतेसम्म समय तोकिएको विज्ञप्तिमा उल्लेख छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved