चलचित्र कलाकार संघ

चलचित्र कलाकार सङ्घको अध्यक्षमा निरौला विजयी, महासचिवमा सविन श्रेष्ठ

काठमाडौं। कलाकारको छाता सङ्गठन नेपाल चलचित्र कलाकार सङ्घको अध्यक्ष पदमा मोहन निरौला विजयी भएका छन् । शनिबार सम्पन्न १९औँ साधारणसभामा निरौला कुल खसेको चार सय ६८ मतमा दुई सय ३५ मत प्राप्त गर्दै विजयी भएका हुन् । निरौली निकटतम्...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved