चीनको नयाँ परराष्ट्रमन्त्रीमा छिन कङ नियुक्त

नेपालभ्युज

चीनको नयाँ परराष्ट्रमन्त्रीमा छिन कङ नियुक्त

बेइजिङ । चीनको परराष्ट्रमन्त्रीमा अमेरिकाका लागि चीनका राजदूत छिन कङ नियुक्त भएका छन् । राष्ट्रपति सी चिनफिङका विश्वासपात्र छिनलाई नयाँ परराष्ट्रमन्त्रीमा नियुक्त गरिएको चाइना रेडियो इन्टरनेशनल (सीआरआई)लाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

चिनियाँ विदेश मन्त्रालयमा कुशल कूटनीतिज्ञको परिचय बनाएका नवनियुक्त विदेशमन्त्री छिनले विदेश मन्त्रालयको प्रवक्ताका साथै बेलाइतका लागि चीनको राजदूत भएर सेवा गरिसकेका छन् । उनले राष्ट्रपति सीको शिष्टाचार अधिकृतका रूपमा पनि काम गरिसकेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved