एमाले उपाध्यक्ष विष्णु पौडेल उपप्रधान तथा अर्थमन्त्री बन्ने

 पौडेलले अर्थमन्त्रीका रुपमा आजै शपथ लिनेछन् । उनी यसअघि पनि अर्थमन्त्री भइसकेका छन् ।

नेपालभ्युज

एमाले उपाध्यक्ष विष्णु पौडेल उपप्रधान तथा अर्थमन्त्री बन्ने

काठमाडौं। सत्ता गठबन्धनको बैठकमा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई अर्थमन्त्री बनाउने सहमति भएको छ ।

सरकारमा एमालेको नेतृत्व पौडेलले नै गर्नेछन् । उनलाई अर्थमन्त्रालयको जिम्मेवारी दिन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बैठकमा प्रस्ताव गरेका थिए ।

अन्य साझेदार दलले त्यसमा सहमति जनाएका थिए । पौडेलले अर्थमन्त्रीका रुपमा आजै शपथ लिनेछन् । उनी यसअघि पनि अर्थमन्त्री भइसकेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved