बालकोटको बार्दलीमा ओली-प्रचण्डको अभिवादन, कार्यकर्ताको नारा ‘वाम एकता जिन्दावाद !’

प्रचण्ड र केपी शर्मा ओलीलाई आधाआधा कार्यकालका लागि प्रधानमन्त्री बन्ने सहमति गर्दै नेताहरू अहिले प्रचण्डलाई प्रधानमन्त्रीमा दाबी पेस शीतलनिवास लागेका छन्। ओली निवास बालकोटमा बसेको बैठकपछि नेताहरू निस्केर शीतलनिवास जाँदै गर्दा यस्तो माहोल देखियो।

बालकोटको बार्दलीमा ओली-प्रचण्डको अभिवादन, कार्यकर्ताको नारा ‘वाम एकता जिन्दावाद !’

काठमाडौं। नेकपा एमालेलगायतका दलले नयाँ सत्ता समीकरण गर्दै माओवादी संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउने निर्णय गरेका छन्।

प्रचण्ड र केपी शर्मा ओलीलाई आधा-आधा कार्यकालका लागि प्रधानमन्त्री बन्ने सहमति गर्दै नेताहरू अहिले प्रचण्डलाई प्रधानमन्त्रीमा दाबी पेस शीतलनिवास लागेका छन्।

बालकोटकाे बार्दलीमा प्रचण्ड र ओलीसँगै देखिँदा तल कार्यकर्ताहरूले नालाबाजी गरे।  बार्दलीबाट ओली प्रचण्डले अभिवादन गर्दा उनीहरूले ‘वा एकता जिन्दावाद’ भन्दै नारा लगाएका थिए। ओली निवास बालकोटमा बसेको बैठकपछि नेताहरू निस्केर शीतलनिवास जाँदै गर्दा यस्तो माहोल देखियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved