ललितपुर नगर प्रहरी बलको फोटो प्रदर्शनी, राखिएका छन् यस्ता फोटो

ललितपुर महानगरपालिका नगर प्रहरी बलले महानगरपालिकाको १०४ औँ स्थापना दिवसको अवसरमा फोटो प्रदर्शनी गरेको छ।

ललितपुर नगर प्रहरी बलको फोटो प्रदर्शनी, राखिएका छन् यस्ता फोटो

काठमाडौं। ललितपुर महानगरपालिका नगर प्रहरी बलले महानगरपालिकाको १०४ औँ स्थापना दिवसको अवसरमा फोटो प्रदर्शनी गरेको छ।

शुक्रबार मंगलबजारस्थित कृष्ण मन्दिर परिसरमा मेयर चिरिबाबु महर्जनको उपस्थितिमा वृत्तचित्र प्रदर्शनी गरिएको हो। कार्यक्रममा उपमेयर मञ्जली शाक्य, प्रमुख प्रशासकीय अधिकृत गणेश अर्याल सहभागी थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved