काठमाडौंमा आज यो वर्षकै चिसो,  हिमाली जिल्लामा हिमपात

नेपालभ्युज

काठमाडौंमा आज यो वर्षकै चिसो,  हिमाली जिल्लामा हिमपात

काठमाडौं। काठमाडौं उपत्यकामा आज सोमबार यस वर्षकै धेरै चिसो महसुस भएको छ । सोमबार विहान ४ बजे काठमाण्डौको न्यूनतम तापक्रम ५ दशमलव ४ डिग्री सेल्सियसमा झरेको छ । जुन यस वर्षकै सबैभन्दा कम हो ।

हिजो आइतबार काठमाण्डौको न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस थियो ।

हिमाली जिल्लामा हिमपात भइरहेको छ भने तराईका जिल्लामा पनि बिहानको समयमा हुस्सु कुहिरो लाग्न थालेको छ । मौसम सामान्यतया सफा नै रहने भएकाले दिउँसो भने घाम लाग्ने गरेको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved