यस वर्षकै चिसो

काठमाडौंमा आज यो वर्षकै चिसो,  हिमाली जिल्लामा हिमपात

काठमाडौं। काठमाडौं उपत्यकामा आज सोमबार यस वर्षकै धेरै चिसो महसुस भएको छ । सोमबार विहान ४ बजे काठमाण्डौको न्यूनतम तापक्रम ५ दशमलव ४ डिग्री सेल्सियसमा झरेको छ । जुन यस वर्षकै सबैभन्दा कम हो । हिजो आइतबार काठमाण्डौको न्यूनतम...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved