सुनसरी-४: सञ्चारमन्त्री कार्कीको अवस्था के छ?

नेपालभ्युज

सुनसरी-४: सञ्चारमन्त्री कार्कीको अवस्था के छ?
फाइल तस्वीर

काठमाडौं। सुनसरी-४ मा नेपाली कांग्रेसका नेता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की र नेकपा एमालेका जगदीशप्रसाद कुसियैतबीच कडा प्रतिस्पर्धा देखिएको छ।

कांग्रेसका कार्कीले ६८ मतको अग्रता लिएका छन्। कार्कीले ३० हजार ३०९ मत प्राप्त गरेका छन्। एमालेका जगदीशप्रसाद कुसियैतले ३० हजार २४१ मत प्राप्त गरेका छन्। अहिले कार्कीको आफ्नै वडाको मत गणना भइरहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved