विजयकुमार गच्छदार हार नजिकै, ५५ सय मतले पछि परे

नेपालभ्युज

विजयकुमार गच्छदार हार नजिकै, ५५ सय मतले पछि परे

काठमाडौं ।  सुनसरी ३ मा नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदार हार नजिकै पुगेका छन् । गच्छदार अहिले ५५ सय भन्दा धेरै मतले पछि परेका छन् ।

पछिल्लो मत परिणामअनुसार  एमालेकी भगवती चौधरीको ३६ हजार १ सय ३६  मत ल्याएकी छिन्  गच्छदारको भने ३० हजार ६ सय  मत आएको छ । अहिले बर्जुको मत गणना भइरहेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका कमलबाबु मैनालीले ६ हजार २६९ मत पाएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved