भगवती चौधरी

मन्त्री चौधरीको पहिलो विदेश भ्रमण रद्द, सचिव नेतृत्वको टोली अमेरिका उड्यो

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीको अमेरिका भ्रमण रद्द भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिनु पर्ने भएपछि चौधरीको विदेश भ्रमण अन्तिम घडीमा रद्द गरिएको हो । प्रधानमन्त्री प्रचण्डले आगामी बुधबार विश्वासको मत...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved