कालिकोटमा महेन्द्रलाई पछ्याउँदै नगिन्द्र, कसको मत कति

कालिकोटमा महेन्द्रलाई पछ्याउँदै नगिन्द्र, कसको मत कति

कालिकोट । कालिकोटमा माओवादी केन्द्रका महेन्द्र बहादुर शाहीको अग्रता रहेको छ ।

शुभकालिका, महावै, तिलागुफा,खाँडाचक्र सान्नि त्रिवेणि,पलाँता,पचालझरना, रास्काेट पुरै र  नरहरीनाथ १,२,३,४  मा मतगणना हुँदा शाहीले  २१ हजार ३७७ मतसहित अग्रता लिएका हुन् ।   एमाले का नगिन्द्र शाहीले १५हजार ५०४ मतसहित उनलाई पछ्यारहेका छन् ।

राप्रपाका धन बहादुर बुढाले  १ हजार ४४३ मत सहित तेस्रो स्थान कायम गरेका छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved