काभ्रेमा गोकुल बाँस्कोटा झण्डै ५ हजार मतले अघि

नेपालभ्युज

काभ्रे। काभ्रेको क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार गोकुल बाँस्कोटाले अग्रता बढाउँदै लगेका छन् । मतगणनाको सुरुवाती ३ दिनसम्म पछि परेका बाँस्कोटले अहिले भने झण्डै ५ हजार मतान्तर बनाएका छन् ।

गोकुल बाँस्कोटाको ४१ हजार ४४५ मत आउँदा कांग्रेसका शिवप्रसाद हुमागाईको ३६ हजार ७१८ मत आएको छ । घन्टी चिन्हका दिनेश हुमागाईले ९ हजार ५० मत ल्याएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved