गणेश पौडेलसँग मतान्तर बढाउँदै विष्णु पौडेल, कसको मत कति ?

नेपालभ्युज

गणेश पौडेलसँग मतान्तर बढाउँदै विष्णु पौडेल, कसको मत कति ?

काठमाडौं । रुपन्देही-२ मा नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलसँग १ हजार ३८९ मतको अन्तर बनाएका छन् ।

मतगणनाको पछिल्लो विवरणअनुसार एमालेका  पौडेलले २० हजार ८२० मत पाए भने उनका निकटम प्रतिष्पर्धी पौडेलले १९ हजार ४३१ मत पाए ।

सत्ता गठबन्धनको समेत समर्थन पाएका जनमुक्ति पार्टीका केशवबहादुर थापा मगरले १७ हजार १०६ मत पाए ।

हालसम्म ६१ हजार ८४९ मत गणना भइसकेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved