रुपन्देही-३ : बालकृष्ण खाणसँग दीपक बोहराले घटाए मतान्तर

नेपालभ्युज

रुपन्देही-३ : बालकृष्ण खाणसँग दीपक बोहराले घटाए मतान्तर

काठमाडौं । रूपन्देही-३ मा सत्ता गठबन्धनका उम्मेदवार कांग्रेसका बालकृष्ण खाणसँग राप्रपाका नेता दीपक बोहराले मतान्तर घटाएका छन्  ।

खाणले २० हजार ७७९ मत पाउँदा बोहराले २० हजार ७११ मत पाएका छन् । उनीहरूबीच ६८ मतान्तर रहेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका जितबहादुर गुप्‍ता तेलीले ३ हजार ३६९ मत पाएका छन् ।

अहिलेसम्म ३७ हजार ६ सय २१ मत गणना भएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved