पाँचथरमा एमालेले लियो अग्रता

नेपालभ्युज

पाँचथरमा एमालेले लियो अग्रता

काठमाडौं । पाँचथरको प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेका उम्मेदवार बसन्तकुमार नेम्वाङले १६ हजार ६११ मतसहित अग्रता लिएका छन् ।

नेम्वाङलाई कांग्रेसका भीष्मराज आङदेम्वेले १६ हजार ४२५ मतसहित पछ्याइरहेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका कमलबहादुर चेम्जोङले ८३३ मत पाएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved