झापा-५ (२) मा एमालेका होमबहादुर थापा विजयी

नेपालभ्युज

झापा-५ (२) मा एमालेका होमबहादुर थापा विजयी

काठमाडौं । झापा- ५ (२) मा नेकपा एमालेका होमबहादुर थापा विजयी भएका छन् । थापा २४ हजार १ सय २९ मतसहित विजयी भएका हुन् ।

अन्तिम मतपरिणामअनुसार विजयी थापाले गठबन्धनका साझा उम्मेदवार नेकपा  माओवादी केन्द्रका गगन पुरीलाई ६ हजार ८ सय १४ मतान्तरले पराजित गरे।

पुरीले १७ हजार ३ सय १५ मत पाए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved