झापा-४ मा एमालेका एलपी साँवा लिम्बू विजयी

नेपालभ्युज

झापा-४ मा एमालेका एलपी साँवा लिम्बू विजयी

काठमाडौ। झापा-४ मा नेकपा एमालेका उम्मेदवार लालप्रसाद (एलपी) साँवा लिम्बू विजयी भएका छन् ।

निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार देउकुमार थेवेलाई ६ हजार ८ सय ६७ मतान्तरले पराजित गर्दै लिम्बू विजयी बनेका हुन् ।

उनले २९ हजार तीन सय १५ मत ल्याएका छन् भने कांग्रेसका थेवेले २२ हजार चार सय ४८ मत पाएका छन् । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शम्भुप्रसाद ढकालले १४ हजार ६९ मत ल्याएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved