दाङमा कोमल वलीको अवस्था के छ ?

नेपालभ्युज

दाङमा कोमल वलीको अवस्था के छ ?

दाङ्। दाङको क्षेत्र नम्बर ३ मा एमालेकी उम्मेदवार कोमल वली झण्डै ५ हजार मतले पछि परेकी छिन् । उनलाई नेपाली कांग्रेसका दिपक गिरीले सुरुदेखि नै पछि पारेका हुन् । दिपक गिरीले २२ हजार २ सय ९८ मत ल्याउँदा कोमल वलीले १७ हजार ४ सय ८० मत ल्याएकी छिन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका कमल सुवेदीले ९ हजार १ सय ९६ मत ल्याएका छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved